0

परिसूचक   

१५ साउन
नेप्से 1,546.80 15.31
सेन्सेटिभ 334.48 3.28
फ्लोट 112.55 1.07
कारोबार रकम 1,290,106,407
सेयर संख्या 1,652,636
कारोबार संख्या 5,629
काठमाडौं, १५ साउन । दसगजा मिचेर नेपाली भूमि डुब्ने गरी बनाएको बाँध भत्काउने क्रममा भारतीयबाट कुटाई खाएका सप्तरीको तिलाठी निवासी देवनारायण यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्ने भएका छन् ।
भारतीयसँग भिड्दा घाइते भएपछि उपचारका लागि शनिबार काठमाडौं आएका यादवलाई भेट्न प्रम ओली स्वयम्भूस्थित प्रस्तावित मनमोहन शिक्षण अस्पतालमा जान लागेका हुन् ।
पूर्वजिविस सदस्य समेत रहेका यादव सप्तरीको तिलाठीमा साउन १३ गते भारतीय पक्षबाट दसगजा मिचेर नेपाली भूमि डुबाउने गरी भारतीयले बनाएको बाँध भत्काउने क्रममा भएको झडपमा घाइते भएका थिए ।
‘राष्ट्रिय स्वाधिनताका लागि युवा अभियान’ नामक अनौपचारिक समूहको पहलमा उनलाई उपचारका लागि काठमाडौं ल्याइएको हो । अभियानकै पहलमा उनलाई उपचारका लागि मनमोहन शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।
यादवको उपचारको सम्पूर्ण व्यवस्थासहित काठमाडौंमा रहँदा लाग्ने खर्च अभियानले नै जुटाउने जनाएको छ ।
- See more at: http://np.karobardaily.com/2016/07/96140/#sthash.RL3iBJh3.evI2YIPm.dpuf

Next
This is the most recent post.
Previous
Older Post

Post a Comment

Top