नेपाली महिलाहरु को महान पर्व हरितालिका तिज नजिकै गर्दा बजारमा थुप्रै गित आउन थाली सकेका छ्न।
येसै करम मा अन्जुली म्युजिक ले पनि आफ्नो पर्सुती तिज गित आज बाट बजारमा ल्यायेको छ।
यो बर्ष बाल्चन्द्र बराल ले दुईवटा तिज गित होन्कोङ आइडि र नकली छौ तिज गित एकै साथ बजारमा ल्याका छ्न।
उक्त गित सन्देश मुलुक रहेको छ बिकृती बिसङती को बारे मा शब्द मा उतारियेको छ।
अञ्जुली म्युजिक प्रालिको प्रस्तुती मा रहेको होन्कोङ आइडि उक्त गीतमा सुरेन्द्र सुनार को लय, बालचन्द्र बराल र कुमार बस्नेत को शव्द सिर्जना रहेको छ। बाल्चन्द्र बराल र दिला बिसि को स्वोर रहेको छ । भने नकली छौ मा बिधान कार्की को लय दिपक दर्लामी को सब्द सिर्जना रहेको छ जसमा बाल्चन्द्र बराल र सपना गाहा को आवाजमा सझियेको छ।दुबै गित को छायाङकन सुरेस श्रेष्ठ र सम्पादक दिपक बिष्ट तथा निर्देशन स्मृति तिमिल्सिना गुरुआमा को रहेको छ। उक्त भिडियो हरु मा रिमा थापा सुमन भारती राजेन्द्र गहतराज र रश्मि तामाङ अभिनय रहेको छ ।
भिडीयो हेरौ ।

Post a Comment